बैजनाथको गाउँ सभा: शिक्षा (पहिलाे संशाेधन) ऐन पारित, व्यवसाय दर्ता र नगर प्रहरी ऐनमा छलफल
कृष्ण कुमार शाही, कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिकाको गाउँ सभाबाट शिक्षा (पहिलाे संशाेधन) ऐन पारित भएको छ । बिहिबार बसेको गाउँसभाले शिक्षा (पहिलाे संशाेधन) ऐन पारित गरेको छ । शिक्षा ऐनमा दुई वटा विषय संशोधन गरी पारित भएको पालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बताए । पहिलो, गाउँ शिक्षा समितिको बैठकमा लगातार ३ बैंठकमा बिना जानकारी … Continue reading बैजनाथको गाउँ सभा: शिक्षा (पहिलाे संशाेधन) ऐन पारित, व्यवसाय दर्ता र नगर प्रहरी ऐनमा छलफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed