कोहलपुर बसपार्कमा एक जनाकाे मृत अवस्थामा फेला
कोहलपुर । कोहलपुर बसर्पाकमा एक जना मृत अवस्थामा फेला परेको छ । शुक्रबार साँझा ९ बजेतिर कोहलपुर बसपार्कमा एक जनाकाे लास फेला परेको हो । काेहलपुर इलाका प्रहरी कार्यालयकाका अनुसार बसपार्कमा अहिल भखरै परिचय नखुलेको व्यक्तिको लास भेटिएको कोहलपुर टुडेलाई जनाएको छ । थप अनुसन्धान भैरहेकाे इलाका प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed