कोहलपुर ।
कोहलपुर नगरपालिकाले सडकमा भएका निर्माण सामग्री हटाउने भएको छ ।
कोहलपुर नगरपालिकाको कार्यापालिकाको निर्णय अनुसार सडकमा अतिक्रमण गरी राखिएका निर्माण समाग्रीहरुलाई हटाउने भएको हो ।
सम्बन्धीत वडा कार्यालयबाट ३ (तीन) दिन मात्र राख्न पाउने गरी अनुमति लिएर मात्र राख्न पाउने र सो सामग्रीहरु अनुमतिको म्याद सकिएपछि प्रभावकारी रुपमा अनुगमन गरी कार्यान्वय गर्ने भनी कार्यपालिकाको निर्णय नं. ६ ख मा उल्लेख गरिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ जेठ ३१ गते मंगलबार












प्रतिक्रिया दिनुहोस्