राप्तीसोनारीमा धान रोप्न क्रममा चट्याङ लागेर तीन जना घाइते

कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका-२ कचनापुरमा धान रोप्न क्रममा चट्याङ लागेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा राप्तीसोनारी गाउँपालिका हरिहरपुरका ३२ वर्षका सम्झना विक, बसन्ती उपाध्याय र शलिना केसी रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुुख डिएसपी धर्मराज भण्डारीका अनुसार घाइतेलाई उपचार गर्नका लागि कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भखरै ल्याइएको … Continue reading राप्तीसोनारीमा धान रोप्न क्रममा चट्याङ लागेर तीन जना घाइते