कोहलपुरको नापी र मालपोतमा छापा : ३ जना वकिल सहित ६ जना पक्राउ
कोहलपुर । बाँकेको कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयबाट ६ जनालाई पक्राउ गरेको छ । आज कोहलपुरको नापी र मालपोत कार्यालयमा विचौलियाहरुले निकै चलखेल भइरहेको भन्ने जनगुनासो आएपछि प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल र जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा इप्रका कोहलपुरले ६ जनालाई पक्राउ गरेको इप्रका कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन । … Continue reading कोहलपुरको नापी र मालपोतमा छापा : ३ जना वकिल सहित ६ जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed