बार्षिक साधारण सभा वैधानिक की अवैधानिक ?

कोहलपुर, डिल्ली शाही । बाँकेको कोहलपुर नगरपालिकामा रहेको कोहलपुर उद्योग बाणिज्यको साधारण सभा वैधानिक की अवैधानिक ? भन्ने प्रश्न अहिले उठिरहेको छ । आज भएको कोहलपुर उद्योग बाणिज्य संघको १० औं साधारण सभा तथा २५औं रजत जयन्तीमा सदस्यहरु नै नआएपछि साधारण सभामा गरेका गतिविधिहरु वैधानिक की अवैधानिक हुन भन्ने प्रश्न … Continue reading बार्षिक साधारण सभा वैधानिक की अवैधानिक ?