व्यवसायिक खेलाडी उत्पादनमा सहयोगी बन्न चाहेका छौं : नगर प्रमुख आचार्य

कोहलपुर । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिका व्यवसायिक खेलाडी उत्पादनमा सहयोगी बन्न चाहेको बताएका छन् । मंगलवारदेखि कोहलपुर नगरपालिका–२ स्थित तेह्र विघा खेल मैदानमा सुरु भएको सातौं अन्तर मा.वि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले खेलका माध्यमबाट चौतर्फी विकासमा टेवा … Continue reading व्यवसायिक खेलाडी उत्पादनमा सहयोगी बन्न चाहेका छौं : नगर प्रमुख आचार्य