कोहलपुरको नयाँ बसपार्क आजबाट सञ्चालनमा आउँदै
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको चौराहको पूर्वमा निर्माण भएको लामोदुरीको बसपार्क आजदेखि सञ्चालनमा आउन लागेको छ । पश्चिम नेपालकै सुविधा सम्पन्न बसपार्क हो । लामोदुरीको बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रा.लि.ले पाएको हो । आज विहानबाट बागेश्वरी यातायात व्यवसायी प्रा.लि.ले लामोदुरीको नयाँ बसपार्कबाट बस सञ्चालन गर्दै सेवा दिने बागेश्वरी यातायात व्यवसायी प्रा.लि.का अध्यक्ष … Continue reading कोहलपुरको नयाँ बसपार्क आजबाट सञ्चालनमा आउँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed