कोहलपुरका नगर प्रमुख पूर्ण आचार्यको एक्सन : साढे ४३ करोड बेरुजु असुल गर्ने पत्र काटे
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ४३ करोड बेरुजु असुल गर्ने भएको छ । नगरपालिकाले नगरपालिका स्थापना भएको २०७३ साल देखि गत आर्थिक वर्षसम्मको महालेखा परीक्षकको कार्यालयले ४३ करोड ६६ लाख बेरुजु औंल्याएको र बेरुजु कम गरी सुशासनको प्रत्याभूती नगरवासीलाई गराउने उद्देश्यले गत आर्थिक वर्षको अन्त्यदेखि बेरुजु फर्छ्यौट गर्ने कार्यमा लागि परेको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्ण … Continue reading कोहलपुरका नगर प्रमुख पूर्ण आचार्यको एक्सन : साढे ४३ करोड बेरुजु असुल गर्ने पत्र काटे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed