विव्यस अध्यक्षमा दलीय भागवण्डाले कोहलपुरका ३५ सय बालबालिकाको भविष्य अन्धकारमा

डिल्ली शाही, बाँके । बाँकेको कोहलपुर नगरपालिकाको लक्ष्मी माध्यमिक विद्यालय बर्दहवामा गत शैक्षिक सत्रमा गणित र विज्ञानको विज्ञापन खुल्यो । विद्यालय व्यवस्थापन समिति गठन नहुँदा शिक्षक नियुक्ति हुन सकेन । दरबन्दी नै रद भयो । विद्यालय व्यवस्थापन समिति गठन गर्न झन्डै एक दर्जन पटक अभिभावकको बैंठक डाकियो । राजनीतिक खिचातानीले … Continue reading विव्यस अध्यक्षमा दलीय भागवण्डाले कोहलपुरका ३५ सय बालबालिकाको भविष्य अन्धकारमा