कोहलपुर नगर शिक्षा शाखा अनिश्चितकालिन तालाबन्दी
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका नगर शिक्षा शाखा अनिश्चितकालिन तालाबन्दी भएको छ । अनेरास्ववियू(क्रान्तिकारी) ले आफ्ना मागहरु पुरा नभएको भन्दै कोहलपुर नगरपालिका नगर शिक्षा शाखा अनिश्चितकालिन तालाबन्दी गरेको हो । ८ बुँदामा रहेका मागहरुलाई सम्बोधन नभएसम्मका लागि आफुले लगाएको तालाबन्दी तोडफोड भए वा अन्य कुनै गतिविधि भएमा त्यसको क्षति स्वयम नगर शिक्षा शाखाले व्यहोर्ने अनेरास्ववियू(क्रान्तिकारी)का … Continue reading कोहलपुर नगर शिक्षा शाखा अनिश्चितकालिन तालाबन्दी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed