धरौटी जफत गर्ने अभियानमा कोहलपुर

कोहलपुर । कोहलपुर नगरपालिकाले सम्झौता गरी काम नगरेका कम्पनी र फर्महरूकाे ठेक्काको धरौटी रकम जफत गर्ने अभियान सञ्चालन गरेको छ । नगरपालिकाका वडागत तथा नगरपालिकाका गौरवका योजनाहरुमा यो अभियान लागू गर्न थालेको छ । निर्माण व्यवसायीहरुले ठेक्का सम्झौता गर्ने तर काम नै सुरु नगर्ने प्रवृति बढेपछि यो अभियान सुरु गरेको कोहलपुर प्रमुख पूर्ण आचार्यले बताए … Continue reading धरौटी जफत गर्ने अभियानमा कोहलपुर